सुनाउनु
Romanized: sunaaunu, shunaaunu, shunaunu, sunaunu
कुनै कुरो वा आवाज कानद्वारा अवगत गराउनु; श्रवण गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
१.
कुनै कुरो वा आवाज कानद्वारा अवगत गराउनु; श्रवण गराउनु।
२.
अनुरोध वा निवेदन गर्नु।