सुपुसुपु
Romanized: shupusupu, supushupu, shupushupu, supusupu
दाल, तिहुन आदिमा मुछिएको खानेकुरो खाँदा शब्द आउने गरी; ससाना गाँस हालेर छिटोछिटो खाने किसिमले; सुपसुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सुप्+उ (द्वि.)]
1
दाल, तिहुन आदिमा मुछिएको खानेकुरो खाँदा शब्द आउने गरी; ससाना गाँस हालेर छिटोछिटो खाने किसिमले; सुपसुप।