सुरक्षा परिषद्

Romanized: surakshaa parishad, suraksha parishad, suraksaa parishad, surakshaa parisad

ना. राष्ट्रहरूमा परस्पर लडाइँझगडा हुन नपाओस् भनी यथासम्भव प्रयत्न गर्ने, संयुक्त राष्ट्रसङ्घको एक अङ्ग वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. राष्ट्रहरूमा परस्पर लडाइँझगडा हुन नपाओस् भनी यथासम्भव प्रयत्न गर्ने, संयुक्त राष्ट्रसङ्घको एक अङ्ग वा कार्यकारिणी निकाय।

सम्बन्धित शब्दहरू