सुरभङ्ग

Romanized: surabhangga, surabhangg, shurabhangga, surabhang

स्वरमा अवरोध; सुरतालको असङ्गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सुर+भङ्ग]

1
स्वरमा अवरोध; सुरतालको असङ्गति।

सम्बन्धित शब्दहरू