स्वरभङ्ग

Romanized: svarabhangga, svarabhangg, swarabhangga, swarabhangg

कुनै कारणले स्वर सुक्ने वा गला बस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै कारणले स्वर सुक्ने वा गला बस्ने काम।
२.
उच्चारणमा हुने बाधा वा अस्पष्टता।
३.
साहित्यमा हर्ष, भय, क्रोध, मद आदिले घाँटी रोकिएर एक थोक भन्नुपर्नेमा मुखबाट अर्कै थोक निस्कने प्रक्रिया।

सम्बन्धित शब्दहरू