स्वप्नभङ्ग
Romanized: svapnabhangga, svapnabhangg, swapnabhangga, swapnabhangg
आफ्नो परिकल्पनाअनुसार काम नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो परिकल्पनाअनुसार काम नभएको अवस्था।
२.
सपना बिथोलिएको अवस्था।