सुर्को
Romanized: shurko, surko
एक सासमा पिइने तातो तरल पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सुर्क+ओ]
१.
एक सासमा पिइने तातो तरल पदार्थ।
२.
खेतबारीको लाम्चो गह्रो।
३.
सुर्केर सिउने काम वा खेप।
४.
पानी, बालुवा, रेखी आदिको धर्सो वा सोतो।
५.
चन्दनको ठाडो टिको।