सुर्पो
Romanized: shurpo, surpo
तरल वस्तु पिउँदाको पटक; सुर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सुरुप्प+ओ]
१.
तरल वस्तु पिउँदाको पटक; सुर्को।
२.
सुरुप्प मुखले तान्ने प्रक्रिया।