सुर्मा

Romanized: surmaa, surm, shurmaa, shurma

आँखाको फाइदाका निम्ति गाजल जस्तै गरी लगाइने निलो भावको कालो रङ्गको एक प्रकारको खनिज पदार्थको मिहिन चूर्ण;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सुरम]

1
आँखाको फाइदाका निम्ति गाजल जस्तै गरी लगाइने निलो भावको कालो रङ्गको एक प्रकारको खनिज पदार्थको मिहिन चूर्ण; सुरमा।

सम्बन्धित शब्दहरू