सूचनासञ्जाल

Romanized: suchanaasanyjaala, suchanaasanyjaal, suchanaasanyjala, suchanasanyjaala

घटना, समाचार, विचार आदिलाई देशविदेशमा जालो जस्तै फैलाउने प्रणाली वा त्यस्तो संयन्त्र; जानकारी दिने प्रणाली;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
घटना, समाचार, विचार आदिलाई देशविदेशमा जालो जस्तै फैलाउने प्रणाली वा त्यस्तो संयन्त्र; जानकारी दिने प्रणाली; सूचनाका लागि संयन्त्र।

सम्बन्धित शब्दहरू