सेँध
Romanized: semdh, sendha, sendh, shemdha
कुनै घरमा परेको छेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सुरन्ध्र]
१.
कुनै घरमा परेको छेद।
२.
चोरले घर फोर्नका लागि घरका गारामा वा जगमा पारेको प्वाल; छेँडो।