सेकुवा
Romanized: sekuvaa, sekuwaa, sekuv, sekuwa
आगो, बिजुली आदिमा सेकाएर तयार पारिएको, नुन, मरमसला आदिमा मली रापमा सेकाइएको (माछा, मासु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सेक्+उवा]
१.
आगो, बिजुली आदिमा सेकाएर तयार पारिएको, नुन, मरमसला आदिमा मली रापमा सेकाइएको (माछा, मासु आदि)।
२.
(नाम)
सेकेर खान तयार पारिएको माछा वा मासु।