सोफल

Romanized: sophal, sofala, sofal, shophala

काठमुढा आदि चिर्दा करौँती, आरो आदिलाई च्यापी कडा नपरोस् भनी चिराइको बिचमा ठोकिने चुकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काठमुढा आदि चिर्दा करौँती, आरो आदिलाई च्यापी कडा नपरोस् भनी चिराइको बिचमा ठोकिने चुकुल।

सम्बन्धित शब्दहरू