सौवीर
Romanized: sauvir, sauwira, sauwir, sauveera
ठुलो र लाम्चो दाना लाग्ने बयरको एक जात; काशीबयर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो र लाम्चो दाना लाग्ने बयरको एक जात; काशीबयर।
२.
सिन्धु नदीका किनारमा रहेको, सिन्धुसभ्यताका प्रसङ्गसँग सम्बन्धित एक प्राचीन देश।