स्टोर किपर
Romanized: stora kipar, shtora kipara, shtora kipar, stora kipara
भण्डारको रेखदेख गर्ने कर्मचारी; भण्डारका सामान खर्च हुँदा वा नयाँ थप्नुपर्दा सो गर्ने तथा त्यसको यथावत्… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
भण्डारको रेखदेख गर्ने कर्मचारी; भण्डारका सामान खर्च हुँदा वा नयाँ थप्नुपर्दा सो गर्ने तथा त्यसको यथावत् हेरचाह गर्ने र विवरण दुरुस्त राख्ने व्यक्ति; भण्डाररक्षक; भँडारे।