स्थूल शरीर
Romanized: sthula sharira, sthula sharir, sthula sarir, shthula sharira
ना. पञ्चमहाभूतका संयोगबाट तयार भएको शरीर; पार्थिव शरीर; जड देह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. पञ्चमहाभूतका संयोगबाट तयार भएको शरीर; पार्थिव शरीर; जड देह।