स्रोतस्विनी
Romanized: srotaswini, shrotasvini, srotashvini, srotasvinee
नदी; खोलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नदी; खोलो।
२.
धारा; प्रवाह।