स्वतन्त्रजीवी
Romanized: svatantrajiwi, swatantrajivi, swatantrajiwi, shvatantrajivi
स्वतन्त्र रूपमा जिउने; स्वाधीन भएर बाँचेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्वतन्त्र रूपमा जिउने; स्वाधीन भएर बाँचेको।