स्ववर्ग

Romanized: svavarg, svawarga, swavarga, svawarg

आफ्नो वर्ग; आफन्त; बन्धुबान्धव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [स्व+वर्ग]

१.
आफ्नो वर्ग; आफन्त; बन्धुबान्धव।
२.
समान कर्म वा व्यवसायका आधारमा बनेको वर्ग; सहकर्मीको समूह; स्वपक्ष।

सम्बन्धित शब्दहरू