स्वास्थ्य स्वयम्सेविका
Romanized: svaasthya svayamsevikaa, svaasthya svayamsevika, svasthya svayamsevikaa, svaasthya svayamsewikaa
स्वास्थ्य मन्त्रालयले आवश्यक तालिम दिएर देशभरि खटाएका बिनापारिश्रमिक स्वास्थ्यको जानकारी दिने महिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वास्थ्य मन्त्रालयले आवश्यक तालिम दिएर देशभरि खटाएका बिनापारिश्रमिक स्वास्थ्यको जानकारी दिने महिला।