हगुवा

Romanized: haguvaa, haguwaa, haguv, haguwa

तारन्तार हगिरहने; दिसा लागिरहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हग्+उवा]

१.
तारन्तार हगिरहने; दिसा लागिरहेको।
२.
जहाँ पायो त्यहीँ दिसा गर्ने; बाटाकुबाटामा हग्ने (केटाकेटी)।

सम्बन्धित शब्दहरू