हिंगुवा

Romanized: himguvaa, hinguvaa, himguwaa, hinguva

लाम्चा पात हुने, हरियोमा निला र खैरा धर्का परेका पत्रदार फूल फुल्ने र हरियो खोक्रो फल फल्ने एक रुख;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा पात हुने, हरियोमा निला र खैरा धर्का परेका पत्रदार फूल फुल्ने र हरियो खोक्रो फल फल्ने एक रुख; आयुर्वेदका अनुसार पेटको खराबी र स्त्रीको गर्भसम्बन्धी रोगमा फाइदा गर्ने त्यसैको फल।

सम्बन्धित शब्दहरू