हिँगुवा

Romanized: himguvaa, himguwaa, hinguvaa, himguv

हरियो खोक्रो फल फल्ने एक रुख; आयुर्वेदअनुसार पेटको खराबी र स्त्रीको गर्भसम्बन्धी रोगमा फाइदा गर्ने त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हरियो खोक्रो फल फल्ने एक रुख; आयुर्वेदअनुसार पेटको खराबी र स्त्रीको गर्भसम्बन्धी रोगमा फाइदा गर्ने त्यसको फल।

सम्बन्धित शब्दहरू