हङ्गामा

Romanized: hanggaamaa, hanggaama, hanggamaa, hanggaam

दुई पक्षका बिच भएको झगडा; कुनै पक्षका विरुद्ध गरिने आक्रमण; दङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी हङ्गामा]

१.
दुई पक्षका बिच भएको झगडा; कुनै पक्षका विरुद्ध गरिने आक्रमण; दङ्गा।
२.
होहल्ला; कोलाहल; हलचल।

सम्बन्धित शब्दहरू