हच्कनु

Romanized: hachkanu, hackanu

डर, आशङ्का वा असमर्थताले गर्दा कुनै कामकुरोबाट पछि हट्नु; हच्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [√ हट्नु]

१.
डर, आशङ्का वा असमर्थताले गर्दा कुनै कामकुरोबाट पछि हट्नु; हच्किनु।
२.
अरू कसैको गाली वा हप्काइबाट काम गर्न छाड्नु; उत्साह मर्नु, आँट हराउनु।

सम्बन्धित शब्दहरू