हच्काउनु

Romanized: hachkaaunu, hachkaunu, hackaaunu, hackaunu

विपत्ति वा त्रास देखाएर हतोत्साह पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
विपत्ति वा त्रास देखाएर हतोत्साह पार्नु।
२.
दच्काउनु।

सम्बन्धित शब्दहरू