हन

Romanized: han, hana

कहाँ वा कुन ठाउँमा भनेर सोध्दा वा ध्यानाकर्षण गर्दा सुरुमा प्रयोग हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

१.
कहाँ वा कुन ठाउँमा भनेर सोध्दा वा ध्यानाकर्षण गर्दा सुरुमा प्रयोग हुने शब्द।
२.
नटेरेको बेला प्रयोग हुने शब्द; आशङ्का, अवरोध आदिको भाव जनाउँदा प्रयोग हुने शब्द।

सम्बन्धित शब्दहरू