हपक्क
Romanized: hapakk, hapakka
हावा नचलेको बेलामा कडा गर्मी हुने गरी; गर्मी, राप आदि सहसा अनुभव हुने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल हपक्+क]
1
हावा नचलेको बेलामा कडा गर्मी हुने गरी; गर्मी, राप आदि सहसा अनुभव हुने चालले।