हबिगत
Romanized: habigat, habigata
शक्ति; सामर्थ्य, तुजुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हबाल+गति]
१.
शक्ति; सामर्थ्य, तुजुक ।
२.
खस्केको आर्थिक स्थिति; दारिद्र्य; गरिबी।