हरबर
Romanized: harabar, harabara
केटाकेटीले फनफनी घुमेर भन्ने बोली वा खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हट+बढ]
१.
केटाकेटीले फनफनी घुमेर भन्ने बोली वा खेल।
२.
अनेकतिर घुमाउने काम; ठुलो सासना वा सास्ती।