हरमन मउला

Romanized: haramana maulaa, haramana maul, haramana maula, haramanamaula

कुनै कामकुराको चिन्ता नै नलिने; हरेक समय एकनास रहन सक्ने; आफ्नै पारामा रमाउन खोज्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै कामकुराको चिन्ता नै नलिने; हरेक समय एकनास रहन सक्ने; आफ्नै पारामा रमाउन खोज्ने।

सम्बन्धित शब्दहरू