हर्ताकर्ता
Romanized: hartaakartaa, hartaakarta, hartakartaa, hartaakart
कुनै काम वा स्थानको प्रमुख (व्यक्ति); सर्वेसर्वा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै काम वा स्थानको प्रमुख (व्यक्ति); सर्वेसर्वा।
२.
(नाम)
कुनै कामकुरो बनाउने र बिगार्ने वा खोस्ने र पूरा गरिदिने व्यक्ति।