हर्षविभोर
Romanized: harshavibhora, harshavibhor, harshawibhora, harshawibhor
हर्षले गदगद भएको; खुसीले दङदास; हर्षित; प्रसन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
हर्षले गदगद भएको; खुसीले दङदास; हर्षित; प्रसन्न।