हलफनामा
Romanized: halaphanaamaa, halaphanaama, halaphanamaa, halafanaamaa
शपथपत्र; कुनै विषयमा राखिएको लिखित प्रस्ट बयान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
शपथपत्र; कुनै विषयमा राखिएको लिखित प्रस्ट बयान।