हवात्त

Romanized: havaatta, havaatt, hawaatta, havatt

एकै खेपमा पोखिने वा खत्तिने चालसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
एकै खेपमा पोखिने वा खत्तिने चालसित।
२.
रुख, बिरुवा, मानिस आदि एकाएक बढेर ।
३.
कुनै काम झटपट गरिहाल्ने किसिमले।

सम्बन्धित शब्दहरू