हवेली

Romanized: haweli, havelee, habeli, hawelee

खुला झ्यालढोकाहरू भएको, हावा लाग्ने, अग्लो र ठुलो घर; महल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
खुला झ्यालढोकाहरू भएको, हावा लाग्ने, अग्लो र ठुलो घर; महल।
२.
सम्पन्न व्यक्तिको सुविधायुक्त भवन; सेतो घर।

सम्बन्धित शब्दहरू