हस्कनु

Romanized: hashkanu, haskanu

खुसीले मात्तिनु; ज्यादै हर्षले उम्लनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत हस्स+नु]

१.
खुसीले मात्तिनु; ज्यादै हर्षले उम्लनु।
२.
हिस्स पर्नु; हिस्सिनु; जिल्लिनु।
३.
पछि हट्नु; हच्कनु।
४.
हस्को आउनु, दुर्गन्ध चल्नु।
५.
खिसिक्क पर्नु; खस्कनु ।

सम्बन्धित शब्दहरू