हाडेओखर

Romanized: haadeokhara, haadeokhar, hadeokhar, hadeokhara

कडा बोक्रा भएको भाइटीकामा प्रायः सर्जामका रूपमा लिइने ओखर; खपटे बोक्रा भएको र भित्रको गुदी खाइने एक मसला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कडा बोक्रा भएको भाइटीकामा प्रायः सर्जामका रूपमा लिइने ओखर; खपटे बोक्रा भएको र भित्रको गुदी खाइने एक मसला।

सम्बन्धित शब्दहरू