हातपाउ चल्नु
Romanized: haatapaau chalnu, haatapau chalnu, hatapaau chalnu, hatapau chalnu
हातखुट्टा लाग्नु; समर्थ हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
हातखुट्टा लाग्नु; समर्थ हुनु।