हालआबादी

Romanized: haalaaabaadi, haalaaabadi, haalaabaadi, halaaabaadi

झाडी, बुट्यान आदि फाँडी हालै आबाद गरिएको वा गर्न लायकको जग्गा; नयाँ आबादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
झाडी, बुट्यान आदि फाँडी हालै आबाद गरिएको वा गर्न लायकको जग्गा; नयाँ आबादी।

सम्बन्धित शब्दहरू