हिक्का

Romanized: hikkaa, hikk, hikka

घाँटीबाट वेगका साथ वायु निस्कने काम; बाडुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घाँटीबाट वेगका साथ वायु निस्कने काम; बाडुली।
२.
लगातार धेरै पटक बाडुली निस्किरहने रोग।
३.
मर्ने वेलाको आखिरी दम; हिकीहिकी।

सम्बन्धित शब्दहरू