हिक्नु
Romanized: hiknu
हिक्नु (hiknu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हिक्नु
(सकर्मक क्रिया [हेप्+नु])
1.
थिचोमिचो गर्नु; हेप्नु; दमन गर्नु।
हिक्नु(२)
(अकर्मक क्रिया [हिक्का+नु])
१..
हिक्का लाग्नु; हिक्कहिक्क गर्नु।
२..
हात्ती कराउनु।