हुकुमीशासन

Romanized: hukumishaasana, hukumishaasan, hukumishasana, hukumisaasana

नेपालमा राणापरिवारले चलाएको १०४ (१९०३-२००७) बर्से शासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालमा राणापरिवारले चलाएको १०४ (१९०३-२००७) बर्से शासन।
२.
हुकुमबाट चल्ने शासन।

सम्बन्धित शब्दहरू