हुर्कनु

Romanized: hurkanu

बाल्यावस्था पार गर्नु; बढ्नु; जवान हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत हुर्क+नु]

१.
बाल्यावस्था पार गर्नु; बढ्नु; जवान हुनु।
२.
चराका बचेरा उड्न सक्ने हुनु।
३.
आगो दन्केर बल्नु।
४.
निकै जोडसित बतास चल्नु।

सम्बन्धित शब्दहरू