हुर्मत
Romanized: hurmat, hurmata
इज्जत; प्रतिष्ठा; आबरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी हुरमत]
१.
इज्जत; प्रतिष्ठा; आबरु।
२.
मान; गौरव।