हुलुक्क
Romanized: hulukk, hulukka
खाएको वस्तु घाँटीबाट बाहिर निस्कने गरी; वमन गर्ने वा छाने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल हुलुक्+क]
1
खाएको वस्तु घाँटीबाट बाहिर निस्कने गरी; वमन गर्ने वा छाने चालमा।