होचिनु

Romanized: hochinu, hocinu

अर्को वस्तुभन्दा कम उचाइको हुनु; होचो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [होचो+इ+नु]

१.
अर्को वस्तुभन्दा कम उचाइको हुनु; होचो हुनु।
२.
नीचो हुनु; कमजोर हुनु।

सम्बन्धित शब्दहरू