ह्वास्स

Romanized: hvaassa, hvaass, hwaassa, hvass

अपर्झट दुर्गन्ध, हरक, बाफ आदि आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ह्वास्+स]

१.
अपर्झट दुर्गन्ध, हरक, बाफ आदि आउने गरी।
२.
जमिन भत्केर खस्ने वा भासिने चालले।
३.
एकाएक उक्सने, फुल्ने वा बढ्‌ने गरेर।
४.
पानी आदि तताएको पदार्थ ताप पुगेर उम्लने गरी।

सम्बन्धित शब्दहरू