अंशसर्वस्व
Romanized: amshasarvasva, anshasarvasva, amshasarvasv, amshasarvaswa
कसैको सम्पत्ति सर्वस्व गर्ने गरी भएको दण्ड सजाय बापत कसुरदारको पूरा अंश भागमा सरकारी जफत कायम गर्ने गरी भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सं]
1
कसैको सम्पत्ति सर्वस्व गर्ने गरी भएको दण्ड सजाय बापत कसुरदारको पूरा अंश भागमा सरकारी जफत कायम गर्ने गरी भएको दण्ड।