अङ्गी रस
Romanized: anggi rasa, anggi ras, anggee rasa, anggi rasha
साहित्यिक कृतिमा पाइने मूल वा केन्द्रीय रस; अन्य सहकारी रसका साथमा आउने प्रधान रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साहित्यिक कृतिमा पाइने मूल वा केन्द्रीय रस; अन्य सहकारी रसका साथमा आउने प्रधान रस।